प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरूको धर्ना जारी (तस्बिरहरू)
जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्चका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।काठमाडौं, कात्तिक २९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सोमबार पनि कानून व्यवसायीहरू सर्वोच्च अदालतमा धर्ना जारी राखेका छन् ।
सर्वोच्चको मुल गेट अवरुद्ध बनाउँदै उनीहरूले धर्ना दिएका हुन् ।
प्रधानन्यायाधीश जबरा भने दोस्रो गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।
जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्चका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।
प्रकाशित मिति: १०:०३ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१