प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरूको धर्ना जारी (तस्बिरहरू)
जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्चका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।
काठमाडौं, कात्तिक २९ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सोमबार पनि कानून व्यवसायीहरू सर्वोच्च अदालतमा धर्ना जारी राखेका छन् ।
सर्वोच्चको मुल गेट अवरुद्ध बनाउँदै उनीहरूले धर्ना दिएका हुन् ।
प्रधानन्यायाधीश जबरा भने दोस्रो गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् ।
जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्चका न्यायाधीशहरूले उनले तोकेका इजलास बहिष्कार गर्दै आएका छन् ।










प्रकाशित मिति: १०:०३ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)