सर्वोच्चको मुल गेटबाहिर जबराको पक्षमा प्रदर्शन
भित्र वकिलहरू धर्नामा बसिरहँदा बाहिर मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको हो।काठमाडौं, कात्तिक २८ : सर्वोच्च मुल गेटबाहिर केही युवाहरु मोटरसाइकलमा प्रदर्शन गरिरहेका छन्।
भित्र वकिलहरू धर्नामा बसिरहँदा बाहिर मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको हो। केही व्यक्तिहरूले प्रदर्शन गरेका हुन्।
सोही क्रममा प्रधानन्यायाधीश जबराको समर्थनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले इजलास तत्काल खुलाउनुपर्ने भन्दै कानुन व्यवसायीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका छन्।
प्रकाशित मिति: ११:३२ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१