प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन गेटमा धर्ना (फोटो फिचर)
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन कानून व्यवसायीहरूले शुक्रबार गेटमा धर्ना दिएका छन् ।काठमाडौं, कात्तिक २६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन कानून व्यवसायीहरूले शुक्रबार गेटमा धर्ना दिएका छन् ।
अहिले सर्वोच्च अदालत अगाडि र परिसरमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
प्रधानन्यायाधीश जबराको विपक्ष र पक्षमा रहेका वकिलहरू बीच झडपसमेत भएको छ ।
प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१