Kathmandu Press

कात्तिक नाचमा सुदामा प्याखँ (फोटो फिचर)

हरेक वर्ष कात्तिक शुक्ल द्वादशीमा सुरू हुने कात्तिक नाच यो वर्ष पनि बुधबारदेखि प्रारम्भ भएको छ।
कात्तिक नाचमा सुदामा प्याखँ (फोटो फिचर)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, कात्तिक २५ : हरेक वर्ष कात्तिक शुक्ल द्वादशीमा सुरू हुने कात्तिक नाच यो वर्ष पनि बुधबारदेखि प्रारम्भ भएको छ।

पहिलो दिन बुधबार राति सुदामा प्याखँ देखाइएको छ। यसमा भगवान कृष्ण र सुदामाको कथा प्रस्तुत गरिएको छ।

यो नाच पाटन दरबार क्षेत्रमा आठ दिनसम्म चल्नेछ। प्रत्येक दिन राति फरकफरक कथा प्रस्तुत गरिनेछन्।

 

प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्