वसन्तपुरमा भिन्तुना र्याली (फोटो फिचर)
नेपाल संवत ११४२ का अवसरमा काठमाडौं वसन्तपुरमा ‘न्हुदया भिन्तुना’ र्याली निकालिएको छ ।
काठमाडौं, कात्तिक १९ : नेपाल संवत ११४२ का अवसरमा काठमाडौं वसन्तपुरमा ‘न्हुदया भिन्तुना’ र्याली निकालिएको छ ।
खासगरी, नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष आरम्भको दिनलाई धुमधामसाथ मनाउने गरेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित नेवार समुदायको बसोबास रहेका पाल्पा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, संखुवासभालगायत जिल्लामा न्हुदया भिन्तुना भव्यताका साथ मनाउने चलन छ ।














प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)