वसन्तपुरमा भिन्तुना र्याली (फोटो फिचर)
नेपाल संवत ११४२ का अवसरमा काठमाडौं वसन्तपुरमा ‘न्हुदया भिन्तुना’ र्याली निकालिएको छ ।काठमाडौं, कात्तिक १९ : नेपाल संवत ११४२ का अवसरमा काठमाडौं वसन्तपुरमा ‘न्हुदया भिन्तुना’ र्याली निकालिएको छ ।
खासगरी, नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष आरम्भको दिनलाई धुमधामसाथ मनाउने गरेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित नेवार समुदायको बसोबास रहेका पाल्पा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, संखुवासभालगायत जिल्लामा न्हुदया भिन्तुना भव्यताका साथ मनाउने चलन छ ।
प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमानशनिबार, मंसिर ८, २०८१
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१