काठमाडौं, कात्तिक १९ : तिहारका अवसरमा काठमाडौं उपत्यका सिंगारिएको छ।
लक्ष्मीपूजाको अवसरमा गएराति काठमाडौंका मुख्य बजारहरु झकिझकाउ बनाइएका थिए। असन, इन्द्रचोक, न्यूरोडका केही दृश्य: