काठमाडौं, कात्तिक १९ : लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यका झिलिमिली भएको छ।
सबै घरघरमा दीप जलाएर लक्ष्मीको पूजा गर्दा काठमाडौं उपत्यका झकिझकाउ बनेको हो। चम्पादेवीबाट देखिएको काठमाडौं उपत्यकाका केही दृश्यः

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: ०६:२९ बजे, शुक्रबार, कात्तिक १९, २०७८