काठमाडौं, कात्तिक १९ : लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यका झिलिमिली भएको छ।
सबै घरघरमा दीप जलाएर लक्ष्मीको पूजा गर्दा काठमाडौं उपत्यका झकिझकाउ बनेको हो। चम्पादेवीबाट देखिएको काठमाडौं उपत्यकाका केही दृश्यः