रंगोलीमा रंगिएको काठमाडौं (फोटो फिचर)
लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यका फूल र प्रकाशले मात्र होइन, रंगोलीले पनि रंगिएको छ।
काठमाडौं, कात्तिक १८ : लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यका फूल र प्रकाशले मात्र होइन, रंगोलीले पनि रंगिएको छ ।
आ–आफ्ना घरका आँगनमा रंगोली अर्थात् मण्डला बनाएर उपत्यकावासीले धनकी लक्ष्मी देवीको पूजा आराधना गरे ।
हरेक शुभकार्यमा चामलको पिठोबाट स्वस्तिक चिह्न बनाउने प्रचलन पुरानै हो । तिहारमा भने रंगालीको प्रचलन भित्रिएको धेरै भएको छैन । आँगनमा रंगोली बनाउँदा घर शुद्ध हुने विश्वास बढ्दो छ ।
विभिन्न आकारप्रकार र शैलीका रंगोली बनाउने चलन उपत्यकामा बढेको छ ।






प्रकाशित मिति: २१:२९ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)