Kathmandu Press

स्वास्थ्यमा सुधार आएपछि वैद्य डिस्चार्ज 

काठमाडौं, कात्तिक ७ : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज भएका छन्।दमको समस्या बढेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका वैध आइतबार...
स्वास्थ्यमा सुधार आएपछि वैद्य डिस्चार्ज 

काठमाडौं, कात्तिक ७ : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज भएका छन्।

दमको समस्या बढेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका वैध आइतबार दिउँसो डिस्चार्ज भएका हुन्।

Hardik ivf

स्वास्थ्य समस्यामा सुधार भई अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको हो।

दम बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। 

प्रकाशित मिति: १८:५८ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्