Kathmandu Press

धान भित्र्याउँदै खोकनाका किसान (तस्वीरहरु)

लगातारको वर्षाले देशका विभिन्न भागमा धानबाली नष्ट गरेको भए पनि ललितपुरको खोकनामा भने जोगिएको छ।
धान भित्र्याउँदै खोकनाका किसान (तस्वीरहरु)
तस्वीरहरु : सुजल बज्राचार्य

काठमाडौं, कात्तिक ६ : लगातारको वर्षाले देशका विभिन्न भागमा धानबाली नष्ट गरेको भए पनि ललितपुरको खोकनामा भने जोगिएको छ।

यतिवेला खोकनाका किसान धान भित्र्याउन व्यस्त छन्। यस वर्ष प्रशस्त पानी परेकाले धान सप्रिएको किसान बताउँछन्।

केही दिनअघिको वर्षातले खोकनाका किसानलाई पनि चिन्तित बनाएको थियो। तर, धेरै पानी नपरेकाले पाकेको धानलाई असर नगरेको उनीहरु सुनाउँछन्।

 

प्रकाशित मिति: ०७:४५ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्