Kathmandu Press

दशैंको चहलपहल सुरू (तस्बिरहरू)

दशैं नजिकिएसँगै काठमाडौं लगायत देशका विभिन्न भागमा चहलपहल सुरु भएको छ।
दशैंको चहलपहल सुरू (तस्बिरहरू)

काठमाडौं, असोज १९ : काठमाडौं लगायत देशका सबै भागमा दशैंको चहलपहल सुरु भएको छ।

काठमाडौंको असन, इन्द्रचोक, खेलटोल लगायतका क्षेत्रमा भीडभाड बढेको छ। दशैंका लागि सरसामान खरीद गर्न भीडभाड बढेको हो।

 

प्रकाशित मिति: ०७:१६ बजे, मंगलबार, असोज १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्