Kathmandu Press

महिनावारीकाे कर नउठाऊ भन्दै विरोध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं, असोज १५ : महिनावारीमा प्रयोग गर्ने प्याडको मूल्यमा भएको वृद्धिको आज पनि विरोध प्रदर्शन भएको छ। थुप कांग्रेस नेपालले आज माइतीघर मण्डलामा संकेतिक...
महिनावारीकाे कर नउठाऊ भन्दै विरोध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं, असोज १५ : महिनावारीमा प्रयोग गर्ने प्याडको मूल्यमा भएको वृद्धिको आज पनि विरोध प्रदर्शन भएको छ। 

युथ कांग्रेस नेपालले आज माइतीघर मण्डलामा संकेतिक विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा ‘रातो कर खारेज गर, महिनावारीमा कर किन? स्यानिटरी प्याड बिलासिता होइन आवश्यकता हो’ जस्ता प्ले कार्ड राखिएकाे थियो। 

महिनावारी जस्तो अति आवश्यक समयमा प्रयोग गरिने बस्तुमा मूल्य वृद्धि भएको भन्दै केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ। 
 

Hardik ivf

प्रकाशित मिति: २०:२५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्