Kathmandu Press

दशैंको टिकट बुकिङ गर्न बिहानैदेखि लाइन (तस्बिरहरू)

दशैंको टिकट बुकिङ गर्न आज बिहानैदेखि काठमाडौंको नयाँ बसर्पाकमा लाइन लागेको छ।
दशैंको टिकट बुकिङ गर्न बिहानैदेखि लाइन (तस्बिरहरू)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, असोज ११ : दशैंको टिकट बुकिङ गर्न आज बिहानैदेखि काठमाडौंको नयाँ बसर्पाकमा लाइन लागेको छ।

सरकारले आजदेखि टिकट बुकिङ खुल्ला गरेको छ। बिहान ७ बजेदेखि नै दशैंका लागि टिकट बुकिङ गर्न सुरु भएको हो।

Hardik ivf

 

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्