Kathmandu Press

ऐतिहासिक इन्द्रजात्रा समापन (फोटोफिचर) 

काठमाडौं, असोज ८ : उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा आज सम्पन्न भएको छ ।जात्राको अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया जात्रा...
ऐतिहासिक इन्द्रजात्रा समापन (फोटोफिचर) 

काठमाडौं, असोज ८ : उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा आज सम्पन्न भएको छ ।

जात्राको अन्तिम दिन आज जीवित देवी कुमारीको रथ महिलाहरुले तान्दै नानिचया जात्रा गरियो ।

नानिचया जात्रा अन्तर्गत आज साँझ प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै पुनः कुमारी घर सम्म श्री कुमारी, गणेश र भैरवसहितको रथयात्रा समेत सम्पन्न भएको हो ।

Hardik ivf

हनुमानढोकामा ठड्याइएको इन्द्र ध्वजारोहण गरिएको लिंगो आज वेलुकाको शुभ साइतमा ढालेर यस वर्षको इन्द्रजात्रा समापन गरिएको हो । 

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्