Kathmandu Press

इन्द्रजात्राका लागि धिमे बाजाको प्रशिक्षण (फोटोफिचर) 

काठमाडौं, भदौ २९ : राजधानीको हनुमानढोका दरबार स्क्वायर परिसरमा इन्द्रजात्राको लागि नेपाली सेनाले धिमे बाजा बजाउने संगीतको प्रशिक्षण शुरु गरेको छ ।सेनाले जात्राका...
इन्द्रजात्राका लागि धिमे बाजाको प्रशिक्षण (फोटोफिचर) 

काठमाडौं, भदौ २९ : राजधानीको हनुमानढोका दरबार स्क्वायर परिसरमा इन्द्रजात्राको लागि नेपाली सेनाले धिमे बाजा बजाउने संगीतको प्रशिक्षण गरिरहेकाे छ।

सेनाले जात्रामा पहिलोपटक धिमे बाजा बजाउन लागेकाे हाे। साे प्रशिक्षणमा प्रशिक्षक सुदन मुनीकरले प्रशिक्षण दिइरहेका छन् । 

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्