सद्गुरुद्वारा जीवित देवी कुमारीको दर्शन
चीनको तिब्बतस्थित कैलाश मानसरोवरको दर्शनपछि काठमाडौंमा रहेका भारतीय योग गुरु सद्गुरुले सोमबार जीवित देवी कुमारीको दर्शन गरेका छन्।
काठमाडौं, भदौ २१ : चीनको तिब्बतस्थित कैलाश मानसरोवरको दर्शनपछि काठमाडौंमा रहेका भारतीय योग गुरु सद्गुरुले सोमबार जीवित देवी कुमारीको दर्शन गरेका छन् ।
केहीबेरअघि काठमाडौं वसन्तपुरस्थित कुमारीघर पुगेर उनले कुमारीको दर्शन गरेका हुन् ।
त्यसअघि उनले तलेजु भवानी र काल भैरवको दर्शन गरेका थिए ।
प्रकाशित मिति: १२:२९ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)