Kathmandu Press

सद्‍गुरुद्वारा जीवित देवी कुमारीको दर्शन

चीनको तिब्बतस्थित कैलाश मानसरोवरको दर्शनपछि काठमाडौंमा रहेका भारतीय योग गुरु सद्‍गुरुले सोमबार जीवित देवी कुमारीको दर्शन गरेका छन्।
सद्‍गुरुद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौं, भदौ २१ : चीनको तिब्बतस्थित कैलाश मानसरोवरको दर्शनपछि काठमाडौंमा रहेका भारतीय योग गुरु सद्‍गुरुले सोमबार जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

केहीबेरअघि काठमाडौं वसन्तपुरस्थित कुमारीघर पुगेर उनले कुमारीको दर्शन गरेका हुन् ।

त्यसअघि उनले तलेजु भवानी र काल भैरवको दर्शन गरेका थिए ।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, भदौ २१, २०७८