रातमा गाडीको गति नाप्न लेजर गन (फोटोफिचर)
ट्राफिक प्रहरीले रातिको समयमा लेजर गनको माध्यमबाट गाडीको गति नाप्न थालेको छ।.jpg)
काठमाडौं, भदौ १९ : ट्राफिक प्रहरीले रातिको समयमा लेजर गनको माध्यमबाट गाडीको गति नाप्न थालेको छ।
राति खाली सडक हुने भएकाले धेरै जसो चालकले तीव्र गतिमा गाडी चलाउने गरेका छन्। जसले गर्दा दुर्घटना निम्तिने गरेका छन्।
यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले लेजर गनको प्रयोग गर्न थालेको हो। गएराति ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरीले लेजर गनको माध्यमबाट गाडीको गति नापेको छ।
सातदोबाटोका केही दृश्य :

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: ०६:५६ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)