बेपत्ता पारिएकाहरुको सम्झनामा दीप प्रज्वलन (फोटोफचर)
काठमाडौं, भदौ १४ : बलपूर्बक बेपत्ता पारिएकाहरुको पीडितहरुको ११ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर दीप प्रज्वलन गरिएको छ ।द्वन्द्व पीडित समुदाय र नागरिक...काठमाडौं, भदौ १४ : बलपूर्बक बेपत्ता पारिएकाहरुको पीडितहरुको ११ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर दीप प्रज्वलन गरिएको छ ।
द्वन्द्व पीडित समुदाय र नागरिक संघ संस्थाहरुले वेपत्ता पारिएकाहरुको पीडितहरुको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
उनीहरुले बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न, बेपत्ता नागरिकको स्थिती सार्बजनिक गर्न, कानुनमा शंशोधन गर्न, स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि माग गरेका छन् ।
प्रकाशित मिति: २१:०२ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे शनिबार, मंसिर ८, २०८१