Kathmandu Press

भक्तपुरस्थित नागपोखरीमा नागकाे विशेष पूजाअर्चना (फोटो फिचर)

काठमाडौं, साउन २९ : आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । प्रत्येक वर्ष आजका दिन नाग पञ्चमी मनाउने गरिन्छ। आजको दिन परम्पराअनुसार नागको पूजा अर्चना...
भक्तपुरस्थित नागपोखरीमा नागकाे विशेष पूजाअर्चना (फोटो फिचर)

काठमाडौं, साउन २९ : आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। प्रत्येक वर्ष आजका दिन परम्पराअनुसार घरकाे मूलढोकामा नागकाे फाेटाे टाँसेर नागको पूजाअर्चना गरी मनाउने गरिन्छ। 

नागपञ्चमीका दिन ललितपुरको धापाखेलमा रहेको नागदह, काठमाडौंको टौदह, नक्सालस्थित नागपोखरी, पशुपतिको बासुकी मन्दिरलगायत स्थानमा मेला लाग्ने गर्छ। भक्तपुरस्थित नागपोखरीमा पनि नागको पूजाअर्चना गरी मनाइँदैछ। 

नागपूजाका केही तस्बिर यस्ता छन्ः 

 

 

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्