Kathmandu Press

यस्तो देखियो राजधानीको रात्रिकालीन निषेधाज्ञा (फोटो फिचर)

काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेपछि सवारीसाधन चल्न नदिने निर्णय गरेसँगै सवारी जाँचमा कडाइ गरिएको छ।
यस्तो देखियो राजधानीको रात्रिकालीन निषेधाज्ञा (फोटो फिचर)

काठमाडौं, साउन २९ : काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेपछि सवारीसाधन चल्न नदिने निर्णय गरेसँगै सवारी जाँचमा कडाइ गरिएको छ।

प्रशासनको निर्णय कार्यान्वयन गराउने क्रममा काठमाडौंका विभिन्न स्थानमा ट्राफिक प्रहरीको कडा चेकिङ शुरु भएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहीबारबाट काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले राति ८ बजेपछि सवारी साधन चलाउन नदिने निर्णय गरेका थिए।

 

प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्