Kathmandu Press

सुनको मूल्य स्थिर, चाँदीमा प्रतितोला १० रुपैयाँ गिरावट 

काठमाडौं, साउन २१ : बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा थोरै गिरावट आएको छ।बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार र...
सुनको मूल्य स्थिर, चाँदीमा प्रतितोला १० रुपैयाँ गिरावट 

काठमाडौं, साउन २१ : बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्यमा थोरै गिरावट आएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो। 

चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ। बिहीबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा चाँदीके कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार  १ हजार २ सय ८५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्