Kathmandu Press

न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनकाे अनुमति

काठमाडौं, साउन १७ : बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले न्यादीलाई ४०...
न्यादी हाइड्रोपावरलाई आईपीओ निष्कासनकाे अनुमति

काठमाडौं, साउन १७ : बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले न्यादीलाई ४० लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

सो अनुमति पाएसँगे लमजुङ जिल्लामा न्यादी हाइड्रोपावर निर्माण सुरु गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले चाँडै ने पहिलो चरणमा प्रभावित तथा जिल्लावासीका लागि त्यसलगत्तै सर्वसाधारणका लागि आइपिओ  निष्कासन गर्ने जनाइएको छ।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, साउन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्