उपत्यकामा कोरोना बिर्साउने भिडभाड (फोटोफिचर)
बुधबार उपत्यकाका केहि क्षेत्रमा काठमाडौं प्रेसको टिम पुग्दा भिडभाडमा न भौतिक दुरी नै देखिन्छ अझ कतिपयले त मास्कको समेत प्रयोग नगरेको समेत देखियो ।
काठमाडौं, साउन १३ : कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा भिडभाड बढ्न थालेको छ ।
निषेधाज्ञा क्रमिक रुपमा खुकुलो बनाउँदै लगेपछि सार्बजनिक स्थानहरुमा भिडभाड वढ्न थालेको छ । बिशेषगरी उपत्यकाका सरकारी कार्यालयहरु, सार्बजनिक यातायातका यात्रु चढाउने र ओराल्ने स्थान र सपिङ कम्प्लेस क्षेत्रहरुमा भिडभाड बढेको देख्न सकिन्छ ।
बुधबार उपत्यकाका केहि क्षेत्रमा काठमाडौं प्रेसको टिम पुग्दा भिडभाडमा न भौतिक दुरी नै देखिन्छ अझ कतिपयले त मास्कको समेत प्रयोग नगरेको समेत देखियो ।
भिडभाड बढेसँगै कोरोना संक्रमितको संक्रमितहरुको संख्यामा समेत बृद्धि भएको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।




















प्रकाशित मिति: १९:२३ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)