Kathmandu Press

साउने सोमबारमा राजधानीका मन्दिरमा घुइचो (तस्बिरहरु)

साउन महिनाको पहिलो सोमबारका दिन राजधानीका मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ।
साउने सोमबारमा राजधानीका मन्दिरमा घुइचो (तस्बिरहरु)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, साउन ४ :  साउन महिनाको पहिलो सोमबारका दिन आज राजधानीका मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ।

कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएको छ। मन्दिरहरुको मुख्यद्वार बन्द नै रहेका छन्।

तैपनि बिहानैदेखि पशुपति नाथ मन्दिर लगायतका राजधानीका मन्दिरमा घुइचो लागेको छ। भष्मेश्वर महादेव, वत्सलेश्वरी र भुवनेश्वरी मन्दिरका केही दृश्य :

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्