साउने फेसन : युवतीको हातमा मेहेन्दी (फोटोफिचर)
काठमाडौं, साउन १ : आज साउने संक्रान्ति । यस दिन मेहन्दी लगाउने परम्परा रहेको छ । बिशेष गरी युवतीहरु हातलाई मेहेन्दीले रगाउने गर्दछन्...काठमाडौं, साउन १ : आज साउने संक्रान्ति । यस दिन मेहन्दी लगाउने परम्परा रहेको छ । बिशेष गरी युवतीहरु हातलाई मेहेन्दीले रगाउने गर्दछन् ।
पछिल्लो समय यो एक फेसन जस्तै बनेको छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ ।
कोरोना कहरका बाबजुत पनि राजधानीका मुल चोकहरुमा मेहेन्दी लगाउने भीडभाड देखिन्थ्यो ।
हेरौं काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :
प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१