संयुक्त विद्यार्थी संगठनद्वारा अदालतको निर्णयको स्वागत (फोटोफिचर)
काठमाडौं, असार २८ : संयुक्त विद्यार्थी संगठनले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवाली विद्यार्थी युनियन र...
काठमाडौं, असार २८ : संयुक्त विद्यार्थी संगठनले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवाली विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा र्याली सहित सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका हुन् ।
बर्षाको प्रबाह नगरी उनीरुले राजधानीको भृकुटीमण्डपबाट र्याली निकालेका थिए । उनीहरुले ‘‘सर्वोच्च अदालत धन्यवाद, आज होईन् भोलीलाई, पत्तासाप ओलीलाई ’’ लगायतका ब्यानसहित अदालको निर्णयको स्वागत गरेका थिए ।











प्रकाशित मिति: १८:३५ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)