संसद् विघटन बदरपछि सर्वोच्चअगाडिको दृश्य (फोटोफिचर)
काठमाडौं, असार २८ : केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेको छ । सोमबार सर्वोच्चको संवैधानिक इजलाशले संसद विघटन...काठमाडौं, असार २८ : केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेको छ । सोमबार सर्वोच्चको संवैधानिक इजलाशले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।
संसद् विघटन बदर भएपछि सर्वोच्च अदालत अगाडि यस्ता दृश्य देखिए :
प्रकाशित मिति: १३:५२ बजे, सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१