राष्ट्रपति–प्रधानमन्त्रीलाई संविधान पढ्न आग्रह गर्दै विद्यार्थीको प्रदर्शन (फाेटो फिचर)
काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न आग्रह गर्दै विपक्षी गठबन्धनका ५ विद्यार्थी संगठनले प्रदर्शन गरेका...
काठमाडौं, असार २१ : राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न आग्रह गर्दै विपक्षी गठबन्धनका ५ विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न आग्रह गरेका हुन्।
विपक्षी गठनबन्धनका ५ विद्यार्थी संगठन प्रतिनिधिसभा विगठनको विरोधमा सडक आन्दोलन गरिरहेका छन्।










प्रकाशित मिति: १६:३५ बजे, सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)