काठमाडौं, असार २० : त्रिचन्द क्याम्पसमा नेविसंघले राँके जुलुस सहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
५ दलीय विद्यार्थी संगठनले त्रिचन्द क्याम्पसबाट जुलुससहित प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।