काठमाडौं उपत्यकामा बढ्यो चहलपहल (फोटोफिचर)
काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा जारी लकडाउन केही खुकुलो भएसँगै सडकमा भिडभाड बढेको छ।काठमाडौं, भक्तपुर र ललितपुर गरि तीनवटै जिल्ला प्रशासन कार्यालयले...काठमाडौं, असार ८ : काठमाडौं उपत्यकामा जारी लकडाउन केही खुकुलो भएसँगै सडकमा भिडभाड बढेको छ।
काठमाडौं, भक्तपुर र ललितपुर गरि तीनवटै जिल्ला प्रशासन कार्यालयले असार ७ गते देखि १४ गतेसम्मका लागि निषेधाज्ञा थपेपनि निजी सवारीमा जोरबिजोर प्रणाली लागु, निश्चित समय र बार तोकी सबै पसलहरू खुल्ला गर्ने लगायतका निर्णयहरू गरेको थियो।
त्यसै कारण पनि सर्वसाधारणको पनि आवतजावत बढेको हो। यस्तै असन, न्युरोड, रत्नपार्क, कोटेश्वर, बानेश्वर लगायतका स्थानहरूमा पनि भिडभाड बढेको छ।
भने सुन चाँदी, मोबाइल, ईलेक्ट्रोनिक, कपडा, जुत्ता, हेल्मेट फलफूल लगायतका पसलहरू पनि सञ्चालनमा आएका छन्।
प्रकाशित मिति: २०:१४ बजे, मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१