कोरोना महामारीमा खटेका फ्रन्टलाइनरको सम्मानमा दिप प्रज्वलन (फोटो कथा)
काठमाडौं, जेठ ३१ : कोरोना महामारीमा अग्रपंक्ति (फ्रन्टलाइन) मा सेवा दिईरहेकाहरुको सम्मानमा दिप प्रज्वलन गरिएको छ ।राजधानीको रत्नपार्कमा फ्रन्टलाइनप्रति सम्मान स्वरुपा बनाईएको चित्रकलामा...काठमाडौं, जेठ ३१ : कोरोना महामारीमा अग्रपंक्ति (फ्रन्टलाइन) मा सेवा दिईरहेकाहरुको सम्मानमा दिप प्रज्वलन गरिएको छ ।
राजधानीको रत्नपार्कमा फ्रन्टलाइनप्रति सम्मान स्वरुपा बनाईएको चित्रकलामा दिप प्रज्वलन गरिएको हो । उक्त चित्रकला चार जना कलाकार र तीन जना स्वयंसेवकको मिहिनेतमा ६ दिन लगाएर बनाएको हो ।
चित्रकलामा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरुलाई समावेश गरिएको छ ।
प्रकाशित मिति: २०:०७ बजे, सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१