प्रधानमन्त्रीको पुत्ला जलाउने नेविसंघ कार्यकर्ता पक्राउ (फोटो फिचर)
काठमाडौं, जेठ २९ : प्रतिनिधिसभा विघटनको विरुद्धमा बानेश्वरमा नेविसंघले प्रधानमन्त्री पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका केही कार्यकर्तालाई प्रहरीले...
काठमाडौं, जेठ २९ : प्रतिनिधिसभा विघटनको विरुद्धमा बानेश्वरमा नेविसंघले प्रधानमन्त्री पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा नेविसंघका पुष्कर बास्तोला घाइते भएका छन्।





प्रकाशित मिति: १९:४१ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)