टेकुस्थित फोहोरमैला संकलन केन्द्रनजिकै आगलागी (फोटोफिचर)
मध्याह्नतिर बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगो लागेको महागनरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
काठमाडौं, जेठ २० : काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आज (बिहीबारं) आगलागी भएको छ।
मध्याह्नतिर बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगो लागेको महागनरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
आगलागी कसरी भयो र कति क्षति पुग्यो भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।






















प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)