Kathmandu Press

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं, जेठ १८ : आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं, जेठ १८ : आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ। 

यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्