डाक्टर र नर्सको सुविधासहित भगवतीबारीमा आइसोलेसन कक्ष (फोटो फिचर)
काठमाडौं, जेठ १५ : काठमाडौं महानगरपालिका वडा नं २० शान्ती निकुञ्ज स्कुल भगवतीबारीमा कोरोना संक्रमितहरुका लागि आइसोलेसन कक्षको शुभारम्भ गरिएको छ ।
उक्त आइसोलेसन पासा कासा पुचः तथा मजिपात लाखेननी टोल सुधार समितिले निर्माण गरेका हुन्। आइसोलेसन कक्ष वडा नं २० ले सञ्चालन गर्नेछ ।
आइसोलेसनमा हाल अक्सिजनसहितका १० वेड राखिएका छन् । संक्रमितको चापलाई हेरेर वेडको संख्या थप गरिने योजना छ । आइसोलसनका २४ सै घण्टा डाक्टर र नर्सको व्यबस्था गरिएको छ ।
प्रकाशित मिति: १४:१५ बजे, शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१