Kathmandu Press

निषेधाज्ञाबीच शंखरापुरमा रोपाईको चटारो (फोटोकथा) 

देशभर कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेतापनि किसानहरुलाई आफ्नो खेती गर्नका लागि कुनै असर पारेको छैन् । काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु : 
निषेधाज्ञाबीच शंखरापुरमा रोपाईको चटारो (फोटोकथा) 

काठमाडौं, जेठ ११ : काठमाडाैंको शंखरापुर नगरपालिका र आसपासका क्षेत्रमा रोपाई शुरु भएको छ । जेठको दोश्रो साता नै शंखरापुर नगरपालिका र त्यस आसपासका क्षेत्रमा रोपाईं सकिएकाे छ।

जेठकाे सुरुवातमै मनसुन सक्रिय भएपछि त्यस क्षेत्रमा याे वर्षा किसानहरु रोपाई चाँडै सकेका छन् । मंगलबार दिउँसो काठमाडौं प्रेसको टिम त्यस आसपासका क्षेत्रमा पुग्दा किसानहरु धानको बिउ काड्न, धान रोप्न र रोपाईमा व्यस्त देखिन्थे ।

Hardik ivf

देशभर कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेतापनि किसानहरुलाई आफ्नो खेती गर्नका लागि कुनै असर पारेको छैन् । महामारीका कारण निषेधाज्ञा भएपनि आफूले समयमै खेतीपाती गर्नुपर्ने वाध्यता रहेको किसानहरु बताउँछन् । 

काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु : 

 

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्