निषेधाज्ञाबीच शंखरापुरमा रोपाईको चटारो (फोटोकथा)
देशभर कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेतापनि किसानहरुलाई आफ्नो खेती गर्नका लागि कुनै असर पारेको छैन् । काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :
काठमाडौं, जेठ ११ : काठमाडाैंको शंखरापुर नगरपालिका र आसपासका क्षेत्रमा रोपाई शुरु भएको छ । जेठको दोश्रो साता नै शंखरापुर नगरपालिका र त्यस आसपासका क्षेत्रमा रोपाईं सकिएकाे छ।
जेठकाे सुरुवातमै मनसुन सक्रिय भएपछि त्यस क्षेत्रमा याे वर्षा किसानहरु रोपाई चाँडै सकेका छन् । मंगलबार दिउँसो काठमाडौं प्रेसको टिम त्यस आसपासका क्षेत्रमा पुग्दा किसानहरु धानको बिउ काड्न, धान रोप्न र रोपाईमा व्यस्त देखिन्थे ।

देशभर कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहेतापनि किसानहरुलाई आफ्नो खेती गर्नका लागि कुनै असर पारेको छैन् । महामारीका कारण निषेधाज्ञा भएपनि आफूले समयमै खेतीपाती गर्नुपर्ने वाध्यता रहेको किसानहरु बताउँछन् ।
काठमाडौं प्रेसको क्यामरामा कैद भएका केहि तस्बिरहरु :










प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)