कालीमाटी तरकारी बजारमा घुइचो (तस्वीरहरू)
तीन सातादेखिको निषेधाज्ञाले गाउँघरबाट बजारमा तरकारी आउन नपाएपछि कालीमाटी तरकारी बजारमा घुइचो लाग्न थालेको छ।काठमाडौं, जेठ ९ : तीन सातादेखिको निषेधाज्ञाले गाउँघरबाट बजारमा तरकारी आउन नपाएपछि कालीमाटी तरकारी बजारमा घुइचो लाग्न थालेको छ।
निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म खाद्यान्न तथा तरकारी खरिद बिक्री गर्न छुट दिइएको छ। यहि समयमा कालीमाटी तरकारी बजारमा भीड लाग्ने गरेको छ। तरकारीको अभाव हुन थालेसँगै मूल्य पनि बढेको छ।
प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१