कालीमाटी तरकारी बजारमा घुइचो (तस्वीरहरू)
तीन सातादेखिको निषेधाज्ञाले गाउँघरबाट बजारमा तरकारी आउन नपाएपछि कालीमाटी तरकारी बजारमा घुइचो लाग्न थालेको छ।.jpg)
काठमाडौं, जेठ ९ : तीन सातादेखिको निषेधाज्ञाले गाउँघरबाट बजारमा तरकारी आउन नपाएपछि कालीमाटी तरकारी बजारमा घुइचो लाग्न थालेको छ।
निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म खाद्यान्न तथा तरकारी खरिद बिक्री गर्न छुट दिइएको छ। यहि समयमा कालीमाटी तरकारी बजारमा भीड लाग्ने गरेको छ। तरकारीको अभाव हुन थालेसँगै मूल्य पनि बढेको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)