Kathmandu Press

अक्सिजन भर्नकै लागि पाल्पाबाट चितवन जानुपर्ने बाध्यता (फोटो फिचर) 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ।कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत...
अक्सिजन भर्नकै लागि पाल्पाबाट चितवन जानुपर्ने बाध्यता (फोटो फिचर) 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ।

कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत यहाँका २ ठुला अस्पतालमा पनि भरिभराउ छन् ।

मिसन र लुम्बिनी मेडिकल कलेज यी दुई निजि अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भए पनि त्यति पर्याप्त नभएको बताउँछन् ।

Hardik ivf

अक्सिजन भर्नकै लागि पहिला बुटवल जादै गरेकोमा अहिले बुटवलमा नै नपुगेर अक्सिजन लिन चितवन पुग्न पर्ने पाल्पा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, जेठ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्