अक्सिजन भर्नकै लागि पाल्पाबाट चितवन जानुपर्ने बाध्यता (फोटो फिचर)
काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ।कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत...काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ।
कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत यहाँका २ ठुला अस्पतालमा पनि भरिभराउ छन् ।
मिसन र लुम्बिनी मेडिकल कलेज यी दुई निजि अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भए पनि त्यति पर्याप्त नभएको बताउँछन् ।
अक्सिजन भर्नकै लागि पहिला बुटवल जादै गरेकोमा अहिले बुटवलमा नै नपुगेर अक्सिजन लिन चितवन पुग्न पर्ने पाल्पा अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामाशुक्रबार, भदौ २८, २०८१
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रहशुक्रबार, भदौ २८, २०८१
बागलुङ दुर्घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्तशुक्रबार, भदौ २८, २०८१
वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमाशुक्रबार, भदौ २८, २०८१