Kathmandu Press

अक्सिजन भर्नकै लागि पाल्पाबाट चितवन जानुपर्ने बाध्यता (फोटो फिचर) 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ। कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत...
अक्सिजन भर्नकै लागि पाल्पाबाट चितवन जानुपर्ने बाध्यता (फोटो फिचर) 

काठमाडौं, जेठ ५ : कोरोना भाइरसको दोस्रो लहर बढे संगै सबै ठाउँमा अक्सिजनको अभाव नै छ।

कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सङ्ख्याले पाल्पा अस्पताल लगायत यहाँका २ ठुला अस्पतालमा पनि भरिभराउ छन् ।

मिसन र लुम्बिनी मेडिकल कलेज यी दुई निजि अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भए पनि त्यति पर्याप्त नभएको बताउँछन् ।

अक्सिजन भर्नकै लागि पहिला बुटवल जादै गरेकोमा अहिले बुटवलमा नै नपुगेर अक्सिजन लिन चितवन पुग्न पर्ने पाल्पा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, जेठ ५, २०७८