काठमाडौं क्षेत्रपाटीमा कोभिड क्लिनिक, ७ जेठदेखि सञ्चालन गरिने (फोटो फिचर)
स्वयंसेवक योगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी अस्पतालमा नर्मल बेड २५ र आईसीयूका लागि पाँच बेड निर्माण गरिएको र छिट्टै अक्सिजनको प्रबन्ध गरिने छ।काठमाडौं, जेठ ४ : काठमाडौं क्षेत्रपाटीमा कोभिड–१९ बिरामीका लागि निःशुल्क क्लिनिक निर्माण भइरहेको छ ।
स्वयंसेवक योगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी अस्पतालमा नर्मल बेड २५ र आईसीयूका लागि पाँच बेड निर्माण गरिएको हो । छिट्टै अक्सिजनको प्रबन्ध गर्ने योजना रहेको उनले जानकारी दिए ।
दाता र साथीभाइको सहयोगमा उक्त व्यवस्थापन गर्दै गरिएको उनले बताए । ७ जेठदेखि क्लिनिक सुरु गर्ने तयारी छ ।
१० वटा आईसीयू र ५० वटा नर्मल बेड क्लिनिकमा राख्ने योजना छ । ‘हामी नेपाल ग्रुप’ नामक स्वयंसेवीहरूको संस्थाले उक्त क्लिनिक सञ्चालनमा ल्याउन लागेको हो।
प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ : मन्त्री पौडेलबुधबार, मंसिर १२, २०८१
गृहमन्त्रीले सोधे महोत्तरी र पर्साका सिडिओलाई स्पष्टीकरण बुधबार, मंसिर १२, २०८१
रास्वपाका नेताको भाषणको क्लिपसहितका विवरण पेस गर्न सर्वोच्चको आदेशबुधबार, मंसिर १२, २०८१
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौं : मन्त्री पाण्डे बुधबार, मंसिर १२, २०८१