Kathmandu Press

बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने, डिजिटल कारोबार गर्न सुझाव 

काठमाडौं, वैशाख ३० : कोभिड १९ को संक्रमण वढ्दै गएकोले अबदेखि बैंकहरुले अत्यावश्यक बाहेकका सेवा मात्रै दिने भएका छन् ।नेपाल बैंकर्स संघले बिहीबार...
बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने, डिजिटल कारोबार गर्न सुझाव 

काठमाडौं, वैशाख ३० : कोभिड १९ को संक्रमण वढ्दै गएकोले अबदेखि बैंकहरुले अत्यावश्यक बाहेकका सेवा मात्रै दिने भएका छन् ।

नेपाल बैंकर्स संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै डिजिटल कारोबार गर्न आग्रह समेत गरेको छ ।

बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्न र खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस र अन्तर्राष्टिय व्यापार सम्बन्धी सेवा लिनका लागि मात्र बैंकमा उपस्थित हुन आग्रह गरेको छ ।

यस बाहेकका अन्य सम्बन्धित कामहरुका डिजिटल कारोबार गर्न भनेको छ । 

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्