Kathmandu Press

टेकु अस्पतालमा बेड र अक्सिजन अभाव, अस्पतालबाहिरै संक्रमितको उपचार (फाेटाेफिचर)

शुक्रराज ट्रपिकल अस्पताल मात्र होइन, अहिले उपत्यकाका अधिकंश वेड अभावमा अस्पतालबाहिर राखेरै संक्रमितको उपचार गरिरहेको छ। अस्प्ताल प्रांगणमै संक्रमितहरू अक्सिजन लगाएर बसेका छन्।
टेकु अस्पतालमा बेड र अक्सिजन अभाव, अस्पतालबाहिरै संक्रमितको उपचार (फाेटाेफिचर)

काठमाडौं, वैशाख ३० : उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि अन्य अस्प्लताहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अक्सिन र वेड अभाव देखिएको छ।

शुक्रराज ट्रपिकल अस्पताल मात्र होइन, अहिले उपत्यकाका अधिकंश वेड अभावमा अस्पतालबाहिर राखेरै संक्रमितको उपचार गरिरहेको छ। अस्प्ताल प्रांगणमै संक्रमितहरू अक्सिजन लगाएर बसेका छन्।

दैनिक संक्रमित बढेसँगै अस्पताल पनि विरामीको चाप अत्याधिक बढेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । अन्य अस्पतालमा उस्तै समयस्या रहेकाले अस्पताल भवनबाहिरै राखेर भएपनि उपचार गरिरहेको उनले बताए।

टेकु अस्पतालमा  ‘लिक्विड अक्सिजन प्लान्ट’ पनि बुधबारबाट खाली भएको छ । बुधबार दिउँसोबाट टेकुमा पनि सिलिन्डर प्रयोग गर्न थालिएको छ।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्