पाल्पाका कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौंकै आश (फोटोफिचर)
देशको राजधानी काठमाडौंमा पनि यतिबेला कोरोना संक्रमितले सबै अस्पताल भरिभराउ भएका छन् तरपनि उपचार पाईने आशमा बिभिन्न जिल्लाबाट काठमाडौं आउनेहरुको संख्या वढ्दो छ ।
काठमाडौं, वैशाख २९ : देशैभर कोरोना संक्रमितको संख्या दिनदिनै वढिरहेका बेलामा पाल्पामा पनि कोरोना संक्रमित वढिरहेका छन् ।
सरकारी स्वास्थ्य प्रणाली आसलाग्दो नहुँनु र जिल्लामा उपचारको उचित प्रबन्ध नहुँदा पाल्पाका बिरामी महामारीमा मात्र होइन, सामान्य अवस्थामा पनि उपचार गराउन अन्तै जान रुचाउँछन् ।
यतिबेला पाल्पाका सांसद, उच्च सरकारी अधिकारी र जनप्रतिनिधि मात्र होइन, अलिअलि पैसा भएकाहरू पनि उपचारका लागि काठमाडौंका अस्पतालको भरोसा गर्छन् ।
देशको राजधानी काठमाडौंमा पनि यतिबेला कोरोना संक्रमितले सबै अस्पताल भरिभराउ भएका छन् तरपनि उपचार पाईने आशमा बिभिन्न जिल्लाबाट काठमाडौं आउनेहरुको संख्या वढ्दो छ ।
प्रकाशित मिति: २०:०८ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(30)-1751555458.jpg)