महानगरले थाल्यो वडामा स्वाब संकलन (फोटो फिचर)
काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकाले विभिन्न वडाहरूमा पीसीआर परीक्षणका लागि स्वाब संकलन थालेको छ । महागनरले बिहीबार वडा नं. १७को धोबीचौरमा स्वाब...
काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकाले विभिन्न वडाहरूमा पीसीआर परीक्षणका लागि स्वाब संकलन थालेको छ । महागनरले बिहीबार वडा नं. १७को धोबीचौरमा स्वाब संकलन गरिएको छ।
महानगरले १३, १४, १५, १६, १७ र २६ वडाका स्थानीयको संयुक्तरुपमा स्वाब संकलन गरिएको थियो । सो अवसरमा तीन सय जनाको स्वाब संकलगन गरिएको महानगरले जनाएको छ।
कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं महानगरपालिकाले स्वास्थ्य मन्त्रलायको सहयोगमा वडामा स्थानीयको स्वाब संकलन थालेको हो।

'








प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)