Kathmandu Press

दीपक मनाङ्गेले लिए मन्त्रीको सपथ

पोखरा, वैशाख १६ : गण्डकी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बिहीबार...
दीपक मनाङ्गेले लिए मन्त्रीको सपथ

पोखरा, वैशाख १६ : गण्डकी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्