निषेधाज्ञाको पहिलो दिन एकाबिहानै यस्तो देखियो उपत्यका (फोटोफिचर)
निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा अत्यावश्यक वाहेकका सवारी साधन गुडेका छैनन् भने व्यापार, व्यवसाय ठप्प छ । चोकचोकमा प्रहरीले चेकजाँचमा कडाई गर्नुका साथै बिनाकाम बाहिर निस्कनेहरुलाई सडकमै होल्ड गराएको छ ।काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा शुरु भएको छ ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा अत्यावश्यक वाहेकका सवारी साधन गुडेका छैनन् भने व्यापार, व्यवसाय ठप्प छ । चोकचोकमा प्रहरीले चेकजाँचमा कडाई गर्नुका साथै बिनाकाम बाहिर निस्कनेहरुलाई सडकमै होल्ड गराएको छ ।
निषेधाज्ञाको पहिलो दिन एक बिहानै काठमाडौं प्रेसले आफ्नो क्यामरामा कैद गरेका केहि तस्बिरहरु :
प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१