Kathmandu Press

काठमाडौंको कंलकीमा भूकम्पको धक्का 

काठमाडौं, वैशाख १५ : काठमाडौंमा गएराति परकम्प गएको छ ।कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प...
काठमाडौंको कंलकीमा भूकम्पको धक्का 

काठमाडौं, वैशाख १५ : काठमाडौंमा गएराति परकम्प गएको छ ।

कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कंलकीसहित आसपासका क्षेत्रमा परकम्पको धक्का महसुस गरिएको थियो ।

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म पनि परकम्प जाने क्रम रोकिएको छैन् । 
 

प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्