ऊर्जामन्त्री रायमाझीलाई पनि कोरोना संक्रमण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं, वैशाख १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
गृहजिल्ला अर्घाखाँचीमा आयोजित भए कार्यक्रममा सहभागी भएर फर्केका उनलाई संक्रमण पुष्टि भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। उनलाई लक्षणसहितको संक्रमण देखिएको छ। निजी सचिवालयका अनुसार उनलाई वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)