Kathmandu Press

काठमाडौंमा १६ देखि २२ सम्म निषेधाज्ञा (आदेशसहित)

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सात दिने निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौंमा १६ देखि २२ सम्म निषेधाज्ञा (आदेशसहित)
फाइल तस्वीर।

काठमाडौं, वैशख १३ : कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सात दिने निषेधाज्ञा जारी गरिएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार साँझ जारी गरेको आदेशमा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जनाएको छ। यो आदेशको उल्लंघन गरेमा कारबाही गरिने जनाएको छ।

 

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्