Kathmandu Press

नेदरल्यान्ड्सद्वारा भारतबाट आउने सबै उडानमा प्रतिबन्ध

एम्स्टर्डम, वैशाख १३ : भारतमा कोरोना भाइरस संक्रमणको उच्च वृद्धिपछि नेदरल्यान्ड्सले सबै भारतबाट आउने सबै उडान प्रतिबन्ध लगाएको छ।भारतमा कोभिड-१९ को नयाँ प्रकारको...
नेदरल्यान्ड्सद्वारा भारतबाट आउने सबै उडानमा प्रतिबन्ध

एम्स्टर्डम, वैशाख १३ : भारतमा कोरोना भाइरस संक्रमणको उच्च वृद्धिपछि नेदरल्यान्ड्सले सबै भारतबाट आउने सबै उडान प्रतिबन्ध लगाएको छ।

भारतमा कोभिड-१९ को नयाँ प्रकारको उच्च संक्रमणपछि सोमबार नेदरल्यान्ड्सले भारतबाट आउने उडान प्रतिबन्ध गरेको हो। 

Hardik ivf

नेदरल्यान्ड्सको यातायात मन्त्रालयले सोमबार साँझ ६ बजेबाट मे १ सम्मका लागी यात्री उडानलाई प्रतिबन्ध गरेको बताएको छ।

नेदरल्यान्ड्सले आइतबार घोषणा गरेको प्रतिबन्धमा कार्गो उडान वा चिकित्साकर्मीहरू बोक्ने विमानहरू समावेश गरिएको छैन। 

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, वैशाख १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्