Kathmandu Press

मन्त्रिपरिषद्‌को बैठक आज बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ? 

काठमाडौं, वैशाख १३ : मन्त्रिपरिषद्‌को बैठक आज बस्दैछ ।आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्‌को नियमित बैठक बस्‍न लागेको हो ।...
मन्त्रिपरिषद्‌को बैठक आज बस्दै, निषेधाज्ञाबारे के होला निर्णय ? 

काठमाडौं, वैशाख १३ : मन्त्रिपरिषद्‌को बैठक आज बस्दैछ ।

आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्‌को नियमित बैठक बस्‍न लागेको हो । देशभर फैलिएको कोभिड १९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ ।

आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँ र सहरमा संक्रमित संख्या तोकेर निषेधाज्ञा गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिसबारे निर्णय हुन सक्ने बताईएको छ । 

प्रकाशित मिति: ०९:०२ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्